कार्यालय समयमा टिकटक बनाएर बस्ने ११ सरकारी कर्मचारीको जागिर गयो

नेपालमा टिकटक एकद’मै लोकप्रिय छ । यसले घरभित्र रहेका प्रतिभा बाहिर निकाल्ने र उजागर गर्न स’हयोग गरेको छ । टिकटकका फाइदा सँगै बेफाइदा पनि धेरै छन् । टिकटक पनि अन्य चर्चित सामाजिक सञ्जाल फेसबुक, ईन्स्टाग्राम, स्काईप जस्तै चर्चित भएको छ । अझ कलाकारिता मन पराउ’नेहरुको लागि त राम्रा थलो मध्ये एक हो टिकटक ।

अहिलेका युवा पुस्तामा टिकटकको ‘क्रेज बढेको छ । यो एपमा हामीले विभिन्न आवाजहरुमा न’क्कल गर्न सक्छौँ । बच्चा देखि लिएर बुढापाकाहरु समेत यस एपको लत’मा परेका छन् । हामीले आज यही एपले गर्दा घटेको एक रो’चक कुरा गर्न गइरहेका छौ । यो घटना हो भारतको अहिले त भारतमा टिकटक बन्द भै सकेको छ । चाइनासँग विवाद पछि चाइनिज एप भन्दै भारतले टिक’टक बन्द गरेको हो ।

तर बन्द हुनु अघि भारतको तेलं’गाना खम्मम नगर निगमले आफ्ना ११ जना कर्मचा’रीलाई कार्यालय समयमा टिकटक भिडियो बनाएर समय बिताएको भन्दै तलब क’टौती गर्ने तथा सरुवा गरेर नदिने तथा जागिरबाट निकाल्लेसम्मको का’रवाही गरेको छ । करारमा भर्ना गरिएका ११ जना महिला र पुरुष कर्मचारीको त’लब कटौती गरी सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका हुन् ।

कार्यालय सम’यमा पनि टिकटक भिडियो रेकर्ड गरिरहेको बेला उनीहरु पटक पटक फेला परेका थिए । यती मात्र नभएर उनीहरुले बनाएको भिडियो सोसल मिडि’यामा भाइरल हुनुका साथै टेलिभिजनमा समेत समाचार बनेको थियो । यसरी कार्यालय समयमा भिडियो बनाएर कार्यालयको बेइ’ज्जत गरेको बताउदै उनीहरुलाई सो स’जाए सुनाइएको थियो ।-इताजा खबरबाट

प्रतिकृया दिनुहोस्