श्रीमान विदेश गएर नफर्के पछि श्रीमती भन्छिन्, ‘म हजुरको अनुहार हेरेर म’र्न चाहान्छु’ भन्दै मिडियामा(भिडियो सहित)

आ’जभन्दा पाँच वर्ष पहिले देवी तिवारीको लोक प्रसाद (राजु) तिवारीसंग बि’हे भयो । बिहे भएको अ’ढाई महिनापछि राजु कामको शिलशिलामा वि’देशीय । राजु विदेश नजाँदासम्मको त्यो अढाई महिनासम्म घरमै र’हँदा देवी र राजुबीचको सम्ब’न्ध राम्रै थियो । राम्रैसंग घरपरिवारबीच स’ल्लाह भएर सबैको सहमतिमा नै राजु विदेश गए । विदेश गएको केही समय’सम्म पनि राजुले आफ्नी नव दुलहीलाई निर’न्त्तर सम्प’र्क गरि नै रहे ।

तर पछिपछि भने विस्तारै राजुले विदेशबाट आफ्नी श्रीमती देवीलाई वा’स्ता गर्न छाड्दै गए । घरमा घर परिवारको राम्रै ख्याल राखेर बसेकी श्रीमती देवीलाई राजुले स’म्पकै नगरेको आज पाँच वर्ष भई सकेको छ । यो पाँच वर्षमा देवीले श्रीमान राजुको बाटो हेरेको हेरै छिन् । कहिले घर कहिले माईत गरेरै भएपनि देवीले राजुलाई प’र्खि रहेकी छिन् । विदेशबाट कुनै दिन अचा’नक श्रीमानले फोनमा आफ्नो आफ्नो बाटो लाग्ने भन्ने शब्द बोलेको कुरा देवीले रुँदै सुनाईन् ।

छोरी मान्छेको जात एक पटक अ’न्मिएर पराई घरमा गई सकेपछि धेरैको कुराको ब’न्धनमा बाँधिने रहेछ भन्दै देवीले आफुले ती सबै बन्ध’नहरुलाई कहिल्यै नतोडेको पनि बताईन् । तर श्रीमानले आफुलाई अचा’नक किन आफ्नो बाटो लाग्ने भने उनी यही भनाईको जवाफको पर्खाईमा छिन् । उनले आफुले घर परिवार र माईति दुवैको इज्ज”तमा बस्दा बस्दै पनि किन श्रीमानले वास्ता गर्न छाडे भन्ने प्रश्नको जवाफको पर्खाईमा छिन्।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्