आमा छोरा बीचको अ’नैतिक स’म्बन्धका कारण छोराले लिए आफ्नै आमाको ज्यान (भिडियो हेर्नुहोस्)

लमजुंगको सुन्दरबजार ४ दुरा डाँडा घटयो एउटा कहाली लाग्दो घटना । २० वर्षीय छोरा सागर भुजेल र ३५ वर्षीय आमा धनमाया भुजेल बीचको अ’नैतिक स’म्बन्धका कारण धनमायाको ज्या’न गएको छ । आमा भन्ने शब्द आफैमा पवित्र शब्द हो । आमा चाहे आफ्नै होस् या सानीआमा ठूलीआमा जे होस् आमा त आमा नै हो । तर लमजुंगको सुन्दर बजार ४ मा आमा छोराबीच अ’नैतिक स’म्बन्ध भएपछि आमा ग’र्भवती भईछन् ।

आमा गर्भ’वती भएको कुरा छोराले थाहा पाएपछि आफ्नो इ’ज्जत जान्छ भन्ने डरले छोराले आ’मालाई घरमै मा’रेका छन् । आमालाई मा’र्नमा उनलाई उनका भन्जाले सह’योग गरेका छन् । आमालाई घरको कोठा भित्र नै मा’रेर ल’तार्दै घर नजिकै रहेको गो’बर ग्याँसको खा’ल्डोमा पु’रेको कुरा बाहीरिएपछि घ’टनाको बारेमा सबै कुरा बाहीरिएको हो । यो विषयमा गाउँलेहरुले पनि आमा छो’राको स’म्बन्धको बारेमा मुख खोलेका छन् । भिडियोसहित -इताजा खबरबाट

प्रतिकृया दिनुहोस्