उपमेयरको शौचालय भित्र हात खुट्टा बाँ’धिएको अवस्थामा १३ वर्षे बालिका भेटीइन्,

बालिकाले घट’नामा उपमेयरका श्रीमान विनोद गामी, स्थानीय गिना बैठा र अर्का परीक्षण भन्ने एक स्थानीयलाई सं’लग्न भएको आ’रोप लगाएकी छन् । उपमेयरका श्रीमानलाई आ’रोप बालिकाका आफन्तले लगाएका छन् । तर उपमेयर रमिताले घ’टनामा आफ्ना श्रीमान र अर्का परिक्षण भन्ने ब्यक्तिको सं’लग्नता अ’स्विकार गरेकी छन् । उनले आफ्ना श्रीमानलाई अ’नावश्यक आ’रोप लगाएको बताएकी छन् ।

आफुले बालिकालाई शौचालयवाट बाहिर नि’काल्नु भन्दा केही बेर अघि मात्र उनको आमासंग आ’गो ता’पेर बसेको अवस्थामा देखेको बताएकी छन् । उपमेयर प्रधानले साँझ साढे ७ बजे सरपल्लोचोकमा एक बैठकबाट आफू श्रीमान र परीक्षणसँगै घर फ’किँदा बालिका आफ्नी आमासँगै घर अगाडि आ’गो ता’पिरहेको देखेको बताइन्।

‘हामी तीनैजना घर फर्किदा बालिका आमासँगै घुर ता’पिरहेकी थिइन्। एकैछिनमा बालिकाकी आमा छोरी खै भनेर क’रा’उन था’लिन्’ उपमेयर प्रधानले भनिन्, ‘तुरन्तै केही मान्छे जम्मा भए। प्रहरी आयो। मेरो ब’घाराको शौचालयबाट ती बालिकाको अ’वस्था’मा भेटिइन्। हामी पनि अ’च्चमित भयौं। त्यतिबेला पनि हामी श्रीमान श्रीमती र परी’क्षणसँगै थियौं।’

उनले त्यो शौचालय आफुहरुले प्रयोग न’गरेको बताएकी छन् । उनले छिमेकी जीवोदेवीसंग परिवारिक वि’वाद रहेको र त्यसैका का’रण आफुहरुलाई ग’लत आ’रोप लगाएर राजनीति धु’मिल पार्न खोजेको आ’रोप लगाएकी छन् ।

प्रतिकृया दिनुहोस्