गायिका प्रविशा अधिकारी र गा’यक सुरेश लामाको युगल गायनमा समावेश ‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो सार्वज’निक भएको छ। रोमा’ण्टिक भर्सनको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत र गोपाल लो’हारको शब्द रहेको छ । रंजित गजमेरले नै गीतलाई संगीत सं’योजन गरेका हुन। गोदावरीमा छायां’कन भएको म्युजिक भिडियोमा इन्ज़म’म अली खान र जानकी थापा फिचर्ड छन् ।
रोहिया महर्जनले कोरि’योग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् । विकाश दहालको भिडियोमा सम्पा’दन रहेको छ। भीमा लोहार उत्पा’दक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो। गीतको भिडियोलाई गोलो प्रोड’क्शनको अफि’सिएल युट्युव च्या’नल मार्फत भिडियो सार्वजनिक भएको हो।-Osnepal बाट