प्रधानमन्त्रीलाई टक्कर दिने पोखराकी ८ बर्षे नानी, सानैदेखि समाजसेवा गर्दै पारिन् दुनियाँ चकित (भिडियो हेर्नुस)

समाज’सेवा गर्न उमेरले छेक्दैन भन्ने उदा’हरण बनेकी छिन् ३ कक्षामा पढ्ने ८ वर्षीया बा’लिका प्रेन्सा रेग्मी । पोखरा बिरौटा बस्ने उनी सड’कपेटीमा बसेर मास्क बेच्छिन् र त्यसबाट आएको पैसाले वि’पन्न बालबालिकाहरुलाई सह’योग गर्दै आएकी छिन् । आफू भविष्यमा समा’जसेवी बन्ने सपना रहेको बताउने उनले एक हप्ता मास्क बेचिन र त्यसबाट आएको रकमले वि’पन्न बालबालिकाहरुलाई राहत सा’माग्री विवरण गरिन् ।

सामाजिक सञ्जा’लमार्फत उनको बारेमा थाहा पाएकाहरु उनलाई खोजी खोजी मास्क किन्न जाने गरेका छन् । उनी समा’जसेवा त गर्छिन नै पढाइ साथै अ’तिरिक्त क्रियाकलापमा समेत अगाडी रहेकी छिन् । उनले लकडाउनका बेला युटुबमार्फत विभिन्न सन्दे’शमुलक सामाग्रीहरु प्रस्तुत गर्छिन् जुन निक्कै भाइरल बनेको छ । भिडियोमार्फत उनले नेपालमा नै केही गर्न स’किने उनले बताउँछिन् ।

साथै जन’ताबाट उठाएको करले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्नका लागि खर्च गर्न समेत उनले सरकारलाई सु’झाव दिएकी छिन् । पोखराको बि’रौटामा उनीहरुको स्टेस्नरी पसल पनि छ । म्याग्दीको मंगला गाउँपालिका स्थायी घर भएका रेग्मी परिवार छोरीको प्रतिभा देखेर दंग छन् । यसैबिच शिशिर भण्डारीसँगको कुरा’कानीमा प्रेन्साले निकै मनछुने कुराहरु सा’टेकी छिन् ।-इताजा खबरबाट

प्रतिकृया दिनुहोस्