नायिका श्वेता खड्का को विवाह पछी करिश्मा मानन्धर ले किन यस्तो भनिन ? (भिडियो सहित)

नायिका श्वेता खड्काको वि’वाह पछी नायिका करिश्मा मानन्धरले यस्तो भनेर फेस’बुकमा पोस्ट गरेकी छिन्, आएको हरेक परि’स्थितिको सा,मना गर्दै ,साथै समाजका मुल्य’मान्यतालाइ कायम राख्दै र मान्दै जिवनलाइ हिम्म’तका साथ जिउन ठुलो आ,ट चाहिन्छ , येस्तोमा कतिपय अवस्थामा आफ्ना भावना’हरुलाई पैताला मुनि कु,ल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानि’सको खुसी भएर बाच्न पाउने अ’धिकार छ ।

पुरु’षप्रधान मान,सिकता रहेको हाम्रो यो समा’जमा , ठुला ठुला आवाजमा कस्तो प्र’कारको महिला सशक्तीकरण कुरा गरिरहेकार्छौ हामी ? जो बि,चरि अव’स्थामा छिन र अरुको सहयोगको अ,पेक्षा गरेर आँखा ता,नेर बसेकी छिन !या जो हिम्म,तका साथ ती सबै स,मस्याहरुसंग जु,धेर आफुलाइ भित्रै’बाट सश’क्तीकरण गरेर आफ्नो लागि नयाँ बाटोको नि’र्माण गर्दै छिन ,र यो पनि समाजको अगाडि प्रस्तुत भयेर गर्दैछिन । यो एउटा उदा’हरणीय सुरुवात हो ।

जिवनमा परेका भवि,तव्यं’ले लथा,लिङ्ग हुने होइन कि त्यसबाट सिकेर बलियो भएर अगा’डिको बाटो बनाउने हो । समाजमा जन’जागरण कहिलेकाही आफै उ’दाहरण बनेर पनि दिनुपर्छ । तिम्रो स्टाट्स लेखाइमा भयेको तिम्रा भाव बुझे जस्तो लागेर यी श’ब्दहरु लेख्दैछु । नवीन वैवाहिक जिवनको शुभ’कामना स्वेता,तिमी वास्त’विक जीवनको नाइका हौ ।- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्