नायक आकाश श्रेष्ठले पाए यतिठूलो प्रेममा धोका (हेर्नुहोस् भिडियो)

मैले रुँदा आँसु पु’छ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ बोलको गीतको म्यूजिक भिडियो सार्वज’निक गरिएको छ । लोकप्रिय गायिका अञ्जु पन्तको स्व’रमा रहेको गीतका शब्द शृजना बरिष्ठ गीतकार हिरा’काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगी’तकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको छ । जसमा चाँद सिं’गको एरेन्ज रहेको छ ।

काठमाडौँ उपत्य’काका विभिन्न रमणीय स्थलहरुमा ३ दिन लगाएर छायांकन गरिएको भिडियोमा पछिल्लो पुस्ताका लो’कप्रिया अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभि’नय देख्न सकिन्छ ।जुन भिडियोलाई आका’शले अभिनय गरेको अहिलेसम्मकै उत्कृष्ट भिडियो भएको निर्देशक हि’राकाजी थापा दाबी गर्छन् ।

भन्छन् राम्रो बजेटमा निकै समय लगाएर छा’यांकन गरिएको भिडियोबाट हाम्रो सम्पूर्ण टिम सन्तुष्ट छ । मायालुलाई मन दिएपछि मा’यालु बेइमान हुँदा एउटा प्रेमीको जीवन’मा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई जस्ता’को त्यस्तै भिडियोमा देखाइएको दृश्यले सबैको मन छुने निर्देशक था’पाको दाबी छ ।

सुन्दरी मोडल समिक्षा र आलि’साको पनि सशक्त अभिनय रहेको भिडियो रिलिज गरिए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको नि’र्देशक थापाले बताए । पछिल्लो समय समाजमा बढ्दो डि’र्भोस पर’म्परा र प्रेममा धोका पाएकाहरुको कथामा नायक आकाश श्रेष्ठले जि’वन्त अभिनय गरेका छन् ।-Osnepal बाट

प्रतिकृया दिनुहोस्