गायक सत्य स्वरुपले रुँदै सुनाएँ आफ्ना पारिवारिक दुःखका कुरा (भिडियो सहित)

गायक सत्यराज आर्चाय र स्वरुपराज आर्चाय यी दुवै नै नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा एक ताराकै रुपमा उदा’एका तारा हुन् । यी दुई दाजुभाई सत्यराज र स्वरुपराज गाय’क भक्तराजका छोराहरु हुन् । सत्य स्वरुपले धेरै नै आ’धुनिक गीतहरु गाएका छन् । जुन गीतहरु आज पनि उत्तिकै चर्चि’त छन् । भद्र र शालिन स्वभावका यी दुई दाजुभाई गीत संगीतको क्षेत्रमा निकै नै अनुशासित गायकको रुपमा परि’चित छन् ।

सत्य स्वरुपले आफ्ना नी’जी जिन्दगीमा धेरै दुःखका पाहाडहरुसंग लडेका छन् । यीनीहरुको पारिवारिक वाता’वरण खासै सहज भएर बितेन । संघ’र्षको पाईलाहरु चाल्दै यी दुई दाजुभाईले आफ्नो जीव’नलाई अहिले आएर निकै नै सरल ब’नाउन सफल भएका पनि छन् ।

नेपाली गीतसंगीतकै क्षेत्रमा कम बोल्ने र चाहिएको आ’वश्यक जवाफ मात्रै दिने स्भावका यी दुई गायकहरुलाई नेपाली रा’जनीति र नेपाली जनताको उत्तिकै चासो रहेको कुरा एक अन्तर’वार्तामा उनीहरुले बताए ।- इताजा खबरबाट

l

प्रतिकृया दिनुहोस्