भारतीय गा’यिका नेहा कक्कर आमा बन्ने भएकी छिन् । उनले यो खबर सामाजिक सञ्जाल’मार्फत शेयर गरेकी हुन् । नेहाले पति रोह’नसँगको एक तस्वीर शेयर गर्दै आमा बन्न लागेको भन्दै खुशीको खबर साटे’की हुन् । नेहा र रोहनप्रित सिंहले गत अक्टोबर २४ मा बिहे गरेका थिए ।
नेहाले सामाजिक सञ्जाल’मार्फत रोहनलाई भनेकी छिन् – अब मेरो ख्याल राख्ने गर । यो खबर’पछि नेहाका फ्यान र बलिउडकर्मीले बधाई दिँदै आफ्नो थप ख्या’ल गर्न आग्रह गरेका छन् ।-khsbar हब बाट