तीन सन्तानकी आमालाई भगाउने र भाग्ने र यी दुवै समातिए भन्छन्: ‘जे हुनु भईसक्यो अब हामी छुटिंदैनौं’(भिडियो हेर्नुहोस्)

आज’भन्दा केही दिन पहिले चितवनमा एक २४ वर्षी यु’वकले छिमेकीकै श्रीमतीलाई भगा’एका थिए । जो कसैकी श्रीमती मात्र नभएर तीन सन्तानकी आ’मा पनि थिईन् । उनी भगाउने युवकभन्दा उमेरमा पनि एक दश’क जेठी नै छिन् । समाजले नाम जोडि’दिएको हो भन्दै यी दुवैले भा’गेर विबाह पनि गरिसकेका छन् ।

छिमेकीको श्रीमती त भ’गाए साथै तीन जना अ’बोध छोराहरुको भविष्य पनि ती भगा’उने युवकले बर्बा’द पारिदिए । यति मात्र नभएर उनले आमा जीउँ’दै हुँदाहुँदै ती तीन जना छोराहरुलाई टु’हुरो नै बनाई दिए । अर्कैकी श्रीमती त्यो पनि आफुभन्दा एक दशक जेठी उमेर भएकीलाई चितवनबाट भ’गार उनले कपिलवस्तुमा राखेको अव’स्थामा समातिएका छन् ।

जब उनीहरु फेला परे तब यी दुवैले आफुहरु एक अर्कासंग न’छुटिने बताएका छन् । उनीहरुको भनाई अनुसार जे नहु’नु थियो सो भई सकेको छ अब छुटि’नुको कुनै अर्थ नै छैन । समाजको अगाडी पनि भाग्नु’पुर्व आफुहरुको सम्बन्ध केवल दिदी र भाईको बताउने यो अचम्म’को जोडीले सामाजले नै बसि खान नदिएपछि भागेको र भागी सकेपछि मात्रै आ’फुहरुबीच माया बसेको बताएका छन् ।-इताजा खबरबाट

प्रतिकृया दिनुहोस्