चर्चि’त भारतिय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्था’नमा परेकी छन्। बलिउड अभिनेता अमिताभ बच्चनलाई स’मेत उछिन्दै उनी फोर्ब्स सूचीको शीर्ष स्था’नमा परेकी हुन् ।
नेहा आफैले यो खबर सामाजिक सन्जा’लमार्फत् जानकारी गराएकी हुन् । उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै गर्वा’न्वित छु। तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भार’तीय परेका छन्, जसको हि’स्सा म पनि भएको छु।
धन्यवाद भगवान् १ तपाईंहरु सबै’लाई पनि धन्यवाद।’फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । इन्डियन आइडलकी निर्णा’यकसमेत रहेकी नेहा केही स’मय पहिले गायक रोहनप्रित सिंहसँग विवाह बन्धनमा बाधिएकी थिइन् । बिहे पछि उनीहरु हनिुमन गएका तस्विर सार्वज’निक भएका थिए ।-OsNepal बाट