सामान्यतया कुकुरका धेरै प्र’जाति हुन्छन् । संसार भर थरि-थरिका कुकुरका प्र’जाति पाइन्छन् । कुकुरलाई धेरैजसो मानिसहरूले सौखका लागि पाल्ने गर्दछन्। केही समय अगाडि अमेरिकामा सा’र्वजनिक भएको एउटा कुकुरको तस्वीरले मानिसहरू अ’चम्मित भएका थिए ।
योगी नाम गरेको उक्त कुकुरको अनुहारको बना’वट ठ्याक्कै मानिसको जस्तै छ । त्यसैले यो कुकुर अहिले सा’माजिक सञ्जालमा भाइरल बनेको छ । अन्तर्राष्ट्रिय सञ्चा’रमाध्यामका अनुसार यो’गी अमेरिकाको मैसचुसिट्समा बस्ने च्या’न्टल डेसजार्डिनबोको हो । यो कुकुरको अनुहार ठ्याक्कै मानिसको जस्तो देखिन्छ ।
च्यान्ट’लको साथीले यो कुकुरको फोटोलाई मान्छेको अनुहारसँग मिल्ने कुकुर भनेर सामाजिक सञ्जा’लमा शेयर गरिसकेपछि योगी भाइ’रल भएको थियो। एजेन्सीको सहयोगमा