तपाईंले प्याजको अचा’र (चटनी), टमाटरको अचार वा धनियाँको अचार खानु भएको होला वा यस’बारे सुन्नु भएको होला । तर के तपाईंले कहिल्यै कमि’लाको अचार (चटनी) हुन्छ भनेर सुन्नु भएको छ ?
खासमा भारतको झार’खण्डस्थित जमशेदपुरको एउटा गाउँमा बस्ने आदि’वासीले राता कमिला (लाल चींटी) को अचार (चटनी) बनाएर खाने गर्दछन् । भोक र चिसोबाट बच्न भन्दै त्यस क्षेत्रका स्थानिय आदिवासी राता कमि’लको अचार खाने गर्दछन् ।
आदिवासी समाजका अनुसा’र चिसो मौसममा राता कमिलको अचार खाएमा यसले चिसो लाग्नबाट बचाउनुको साथै भोक समेत जाग्ने गर्दछ । स्वास्थ्यका दृष्टिको’णले समेत राता कमिलामा पाइने टेटरकी एसिडले शरीरमा निकै ला’भ पुर्याउने गर्दछ ।-खबरहब बाट