श्रीमान् अ’भिनेता श्रीकृष्ण श्रेष्ठको निधनको ६ वर्षपछि अभिनेत्री स्वेता खड्काले गत मंसिर २२ गते सोमबार धनग’ढीका विजयेन्द्र रावतसँग धुमधामसँग दोश्रो बिहे गरिन् । धेरैले उनको सा’हस र कदमको सम्मान र प्रशंसा गरे । सँगसँगै कतिपयले वि’रोध पनि ।
यति नै बेला गायक बद्री पंगे’नीले भने आफ्नो पुरानो गीत ‘लाउ चेली सिन्दुर लाउ, निको पार हृद’यको घाउ’ सम्झिए र फेसबुकमा स्वेताको नवजोडीलाई शुभ’कामना दिए । बुधबार हाम्रो कला टिभी’सँगको कुराकानी पनि बद्रीले स्वेताको नाममा गीत गाउँदै सोही कुरा दोहोराए । स्वेताको बिहेमाथि प्रश्न उठाउ’नेलाई समेत उनले पितृसत्तात्मक मानसिकताको उपज रहेको टिप्प’णी गरे ।
सँगसँगै माइति’घरमा उखु किसानको आन्दोलन चलिरहेका बेला राजनतिक दल र सरकारले देखाएको बेवा’स्ताको विरोध गर्दै आग्रह गरे, ‘उखु किसानको आँशु सरका’रले चाँडो भन्दा चाँडो पु’छिदियोस् ।’बाँकी के–के भयो, भिडियोमा हेर्नुस् पुरा कुराकानी-Osnepal बाट