फिल्म ‘जात्रै जात्रा’ युट्यु’बमा आएको छ । सार्वजनिक प्रदर्श’नमा राम्रो दर्शक पाएको फिल्मले पनि युट्युवमा पनि राम्रो दर्श’क पाइरहेको छ । गत १४ डिसेम्बर अर्थात सोमबार यु’ट्युवमा आएको फिल्मले अहिलेसम्म १३ लाख बढी भियज पाएको छ । २६ हजार बढी लाइक र एक हजार बढी डिस’लाइक पाएको फिल्मलेलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।
समीक्षक हिसा’वले राम्रो मानिएको फिल्ममा विपिन कार्की , दयाहाङ राई, रविन्द्रसिंह बानिया, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर’लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रदीपभट्टराईको निर्देशन रहेको फिल्ममा कला’कार रविन्द्र सिंह कार्यकारी निर्माता तथा सिंगे लामा र यादव पौडेल नि’र्माता रहेका छन् । शिवराम श्रेष्ठको छायाँकन, मित्र डि.गुरुङले सम्पादन रहेको फिल्म षट्कोण पिक्चर्सको ब्यान’रमा निर्माण भएको हो ।-रातो पाटीबाट