अर्जुन सापकोटाको ‘नगर पिर माया’मा अन्जली र बिमल (भिडियो हेर्नुहोस्)

गायक अर्जुन सापकोटा र गायिका मेलिना राईको स्व’रमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’को म्युजिक भिडियो सार्व’जनिक भएको छ ।

बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सगीत रहेको गीतमा कृष्ण बिक ”भान्जा” को संगीत संयो’जन रहेको छ ।चर्चित मोडेल अन्जली अधिकारी र बिमल अधिकारीको आक’र्षक नृत्य रहेको गीतको भिडियोलाई भा’वना म्युजिक सोलुसनको युट्युब च्यान’लबाट रिलिज गरिएको छ ।

आफ्नो संगीत यात्राको छोटो सम’यमै गीत गायनको साथै शब्दरचना र गीतमा मिठो संगीत भर्न सिपालु गायक अर्जुन सापकोटाले यसअघि च’र्चित गायिकाहरु देवी घर्ति ,पूर्णकला बीसी लगायत संग युगल गीत गाइस’केका छ्न भने उनको ”बनकी चरी”,दशैंगीत र ”नमस्ते ले छोएन’ रोइला गीत दर्श’कमाझ लोकप्रिय छन।-Osnepal बाट

प्रतिकृया दिनुहोस्