सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ त कारोबार ?

नेपाली बजा’रमा आज सुनको मूल्यमा सामा’न्य वृद्धि भएको छ । नेपाली सुनचाँदी व्य’वसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेको छ ।

आज छा’पावाल सुन प्रतितोला ९३ हजार १०० रूपैयाँमा का’रोबार भइरहेको छ । मंगलबार छा’पावाल सुन प्रतितोल ९२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज तोलामा ८०० रूपैयाँले वृद्धि भइ ९२ हजार ६५० रुपैयाँ का’यम भएको छ ।

दुई दिन स्थिर रहेको चाँदीको मूल्य पनि आज भने बढे’को छ । आज ३० रूपैयाँले बढ्दै चाँदी प्रति’तोला १ हजार २३० रूपैयाँमा नै कारोबार भइरहेको महासं’घले जनाएको छ ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्