४ वर्षपछि घर फर्कदा न श्रीमती न छोरी साथमा १० लाख पनि चैट, यसरी भक्कानिंदै रोए शोभराम (भिडियो हेर्नुहस्)

श्रीमान विदेश भएको बेला श्रीमतीले १० लाख रुपैया बोकेर घरबाट नि’स्किदिईन् । यो दांग देउखुरीको घ’टना हो । देउखुरीको गढवागाउँपालिकाका शोभाराम काम ग’र्नकोलागी कतार भएको बेला उनकी श्रीमतीले शोभाराम घर फ’र्कनु पुर्व नै घर छाडेर गई सकेकी थिईन् । श्रीमतीले घर छा’डेर गएको कुरा घरमा आएर थाहा पाएका शोभाराम निकै नै भा’वुक बने ।

शोभाराम झण्डै ४ वर्ष कतारमा काम गरेर फ’र्किंदा घरमा श्रीमती नभए’को कुरा थाहा पाएपछि उनी रोएपनि । शोभारामले आफु विदेश जादाँ आफ्नी श्रीमती विमलालाई घरपरिवार र ससुरालीलाई राम्ररी हेरिदिनु भनेर सबैको जि’म्मा लगाएर गएका थिए । परिवारको साथमा छाडेर जादाँपनि श्रीमतीले सबैलाई लत्या’एर गईन् । छोरी बे’पत्ता भएको खबर सुनेकी शोभारामकी सासु भन्छिन्,‘छोरी जाहाँ छ घर स’म्झिएर फर्कियोस् ।

किन यस्तो गरी मला’ई पनि थाहा भएन । दशैंमा मा’ईत आएकी थिई । त्यसपछि अहिले यस्तो ख’बर सुन्न परेको छ ।’ कसैले बे’पत्ता पारेकी या मा’रेकी या त कसैसंग भा’गिन् कि भन्ने जिज्ञासामा विमलाकी आमा भन्छिन्,‘मलाई केही थाहा छैन । म केही भन्ने सक्दिन तर एउटा कुरा चाही हो ऊ कसंैसंग पो’ईल भने गएकी छ जस्तो लाग्दैन ।’शोभाराम भन्छन्,‘मैले ५५ डिग्रीको ताता रा’पमा काम गरेको पैसा त लगिन् लगिन् सा’थमा छोरी पनि लगेर गईन् ।- इताजा खबरबाट
भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्