प्रेमिकाको जन्मदिनमा दुर्गेश थापाको भावुक शुभकामना, उनकी प्रेमिका को हुन् त हेर्नुहोस्

चर्चित गायक तथा मो’डल दुर्गेश थापाको प्रेमिका प्राची लामाको आज जन्म’दिन हो । उनले प्रेमिकाको जन्म’दिनमा एका विहानै निकै भावुक शुभकामनाको शन्दे’स लेखेका छन् । सोमबार बिहान उनले सा’माजिक सञ्जल फेसवुक मार्फत प्रेमिका प्राचीलाई जन्मदिनको शुभकामना दिएका हुन् । उनले जन्मदिनको शुभ’कामना दिदै प्राचीको आगमनले आफ्नो जिवन निकै सुखद भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन् ‘मलाइ यत्ती थाहा छ कि,तिमी आएसी मेरो जिन्दगिमा बहार आएको छ । जिन्दगिको संघर्षमा कति दुस्ख पाए,कति सुख पाए,त्यो आधा सप’नी भैसकेको छ । तिम्रो उत्सवमय आगमन सङ्गै मैले बुझेको छु,बाकी यात्रा अझै महाउत्स’वमय बन्नेछ ।

तिमिलाई खु’सी पारे,तिमिलाई रुवाए,तिमिलाई पाए,यत्ती मेरो चाहना होइन, तिमिलाइ गुमाउन नप’रोस। म जिउदो हुँदै,तिमिलाई भएभरको सुख दिन पाम, खुसी दिन पाम,मरेपछि तिमिले माया गरि’रहेको सास को मह’सुस गर्न पाम ।

दुर्गेशले प्रेमिकालाई दिएको शुभका’मनामा उनका शुभचिन्तकले भाउजु भन्दै सम्बोधन गरेका छन् । धेरैले उनीहरुलाई शुभका’मना दिएका छन् । चर्चित गायक प्रकाश सपुतले प्राचि’लाई भाउजु भनेर सम्बो’धन गर्दै जन्मदिनको शुभकामना दिएका छन् ।

प्रतिकृया दिनुहोस्