अनिता बिस्तारै निको हुँदै, आज आफैले दाँत माझिन् (भिडियो हेर्नुहोस्)

अनितालाई नचिन्ने सा’यदै बिरलै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको रुपमा सा’क्षात ईश्वरलाई पाएकी छन् । श्रीमान विनोदको माया र सहयोगले अनिता दिन’प्रतिदिन निको हुँदै गईरहेकी छन् । आजभन्दा एक डेढ वर्ष पहिले श्रीमान बाहे’क सबैले आश मारिसकेको अनिता र हिजोआजको अनितामा धेरे सु’धार भईसकेको छ ।

अनितालाई उनकी अमा’ज्यू दिदीले पनि उत्तिकै केयर र माया गरेकी छन् जति श्रीमान विनोदले गरिहेका छन् । दिनप्रतिदिनको सुधा’रोन्मुख अनिताको स्वास्थ्य अव’स्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्म’बल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गई’रहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ ।

गएको केही समय पहिले मात्रै अनि’ताले आफ्नो श्रीमान विनोदलाई चस्मा लगाई दिंदै गरेको भिडियो सबैले देख्न पाएका थिए भने यतिबेला अनिताले आफैले आफ्नो दाँत’लाई ब्रसले सफा गर्ने को:शिश गरिरहेकी छन् ।-इताजा खबरबाट

भिडियो हेर्ने यहाँ थिच्नुहोस्

प्रतिकृया दिनुहोस्