पल शाह र जुम्लिया प्रिज्मा प्रिन्सीले अभिनय गरेको दोहोरी गीत एकाएक भाइरल(भिडियो सहित)

नेपाली लोक दो’होरी क्षेत्रमा सबैको मन मुटुमा बसेकी च’र्चित गायिका समिक्षा अधिकारी,बिक्रम राना र बिशाखा शाहीले आ’वाज दिएको निकै उत्कृष्ट लोक’दोहोरी गीत तिम्रो मायाले बजारमा आएको छ। गीतमा चर्चित सर्जक नरेश खातीको उत्कृष्ट शब्द तथा लय रेहको छ। भर्खरै बजा’रमा आएको उक्त गीतले निकै च’र्चा पाउने देखिन्छ।

नेपाली चलचित्रका स’फल नायक पल शाह संगै जुम्लिया दिदि बहिनी प्रिज्मा खतिवडा र प्रिन्शी खतिवडाको दमदार अ’भिनय रहेको गीतको निर्देशन भने शिशिर खातीको रहेको छ। मेक्स’म नरेश युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सम्पादन अर्जुन जिसीले गरेका हुन्।गीत निकै आस’लाग्दो रहेको छ।- इताजा खबरबाट
भिडियो हेरौ :

प्रतिकृया दिनुहोस्