आज पनि घट्यो सुन चाँदीको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

गएको बिहिबा’रदेखि स्थिर रहेको सुनको मूल्य सा’ताको दोस्रो दिन आज घटेको छ । नेपाल सुनचाँदी व्याव’सायी महासंघका अनुसार सोमबार नेपाली बजारमा १ सयले घ’टेर सुनको मूल्य प्रतितोला ९२ हजार ४३ सयमा का’रोबार भएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको म’हासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्याव’सायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९५० निर्धारण गरिएको छ । महा’संघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रति’तोला १२०० मा कारोबार भइरहेको छ ।-ओयस नेपालबाट

प्रतिकृया दिनुहोस्