बुवाले देको पिडा सम्झेर रोइन् अन्जु पन्तकी छोरी, छोरी भन्छिन्: ‘मम्मी अब बिवाह गर्नुस्’(भिडियो हेर्नुहोस्)

हालै एक म्यूजिक भिडियो युट्युबमा सार्व’जनिक भएको छ । गीतको बोल हो ‘धेरै माया नदेऊ मलाई, टाढा हुँदा गा’ह्रो हुन्छ’ । जसमा स्वर तथा संगीत अञ्जु पन्तले भरेकी छिन् भने छोरी परितोषिकाले अ’भिनय गरेकी छिन् । यही गीतको अन्तर्वार्तामा अञ्जु पन्त र उनको छोरी परितोषिका पन्तबीच धेरै कु’राहरु भए । जहाँ गीतको कुरासँगै आमा छोरीको विवाहको कुरा पनि नि’स्कियो ।

आफ्नो विवा’हप्रति छोरी परितोषिकाले भनिन् ‘सधैं त म ममीसँग हुन सक्दिनँ । त्यसैले त मैले ममीलाई जी’वनसाथी खोज्न बा’रम्बार आग्रह गरेको छु ।’ अञ्जुलाई छोरीले नै बिहेका लागि स्वीकृति र द’बाब दिएकी छिन् । तर, के अञ्जु बिहे गर्ने सो’चमा पुगेकी छिन् त ? यसमा अञ्जुले भनिन् ‘नानीले जहिले पनि मलाई किन नि’राश हुनुभएको भन्छिन् । मेरो डि’भोर्स भएको १० वर्ष भयो । १० वर्षदेखि मलाई छोरीको साथ त छ । तर, उनी पनि पराई घर गएपछि मलाई दुख्दा तातो पानी त’ताएर दिने मान्छे चाहिन्छ ।

छोरीले बिहे गर्नैपर्छ भनेर प्रे’सर दिइरहेकी छिन् । तर, मेरो सोच बिहे नै नगर्ने हो । यो मेरो इच्छा नै नभ’एको कुरा हो । तर, मलाई धेरैले बिहेका लागि सु’झाव दिइरहनु भएको छ।’ अञ्जुलाई अहि’लेसम्म बिहे गर्नुपर्छ भन्ने सोच त आएको छैन । तर, भोलिको दिनमा भइ’हाल्यो भने पनि उनी सह’र्ष स्वीकार गर्ने पक्षमा छिन् । आफूलाई बुझ्ने, नब’दलिने प्रेम गर्ने मानिस आएको खण्डमा अञ्जु बिहे स्वि’कार गर्ने सोचमा छिन् ।

परितोषिका सानै हुँदा अञ्जु र मनोज राजको डि’भोर्स भयो । परितोषिकाले बाबुको अ’भाव महसुस गरिन् त ? भन्ने प्रश्नमा परितोषिकाले भनिन् ‘बच्चामा कहि’लेकाहीँ त लाग्थ्यो नै । तर, मेरो ममीले मलाई आमा र बुबा दुवैको माया दिनुभएको छ । त्यसैले पनि मैले कहिल्यै पनि बुबाको मायाको अ’भाव भोगिनँ ।’ अञ्जुले यो प्रश्नमा थप्दै भनिन्–‘बच्चा हुँदा जन्मदिनको स’मयमा झमझम पानी परिरहेको थियो । बुबा आउनुहुन्छ भनेर उनले धेरै समय पर्खिइन् । पछि, केही बर्षसम्म उनले बुबालाई प’र्खिने गर्थिन् । तर, विस्तारै उनलाई पनि बानी पर्‍यो ।’

उनले थपिन् ‘मलाई चौतर्फी रुपमा तना’व हुँदा पनि छोरीका का’रण खुशी मिलेको छ । यसैले पनि मलाई बाँच्ने आ’धार मिलेको छ ।’ परितोषिका मोड’लिङ गर्ने र नायिका बन्ने सोचका साथ अगाडि बढेकी छन् । उनलाई नायिका बनाउ’नका लागि नि’र्माता–निर्देशक अञ्जुको घरसम्म पुगेका छन् । अब भने अञ्जु छोरीलाई कला क्षेत्रमा ल्याउने त’यारीमा लागेकी छिन् ।- इताजा खबबाट

प्रतिकृया दिनुहोस्