चर्चीत गायक बुद्धि सागर बस्या’लको नयाँ गीत “दुलहीको मायाको म्यूजिक भिडियो सार्व’जनिक भएको छ । लोकप्रिय गीतकार एक नारायण भण्डा’रीको शब्दमा बुद्धि सागर बस्याल र देबि घर्तीको आवाजमा रहेको गीतमा बिबि अनुरा’गीको एरेन्ज रहेको छ ।
सत्कर्मको संगी’त रहेको गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल दुर्गेश थापाले अभिनय रहेको छ । जसमा च’र्चित हाँस्य शृखला हल्का रमाइलोकी कला’कार ईस्टु कार्कीले अभिनयमा दुर्गेशलाई साथ दिएकी छिन् । चितवनको पदमपुरमा छाया’कंन गरिएको लोक दोहोरी गीतको भिडियोलाई अहि’लेका चलन चल्तीका नि’र्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।
गायक बस्याल लोक दोहो’री क्षेत्रलाई अहिलेको अवस्था’मा ल्याउने महत्वपुर्ण लोक गायक मानिन्छन । उनले गाएका तथा बजारमा ल्याएका सबै जसो गितहरु जनमान’सको मुखमा अहिले पनि झुण्डीरहेका छन् । जसमा बाजेका पाला’मा, डाँफे नाचेर, थिरी थिरी बाबु, बुढेसकालैमा, पञ्चे बाजाले, छोरा मैले भनेको मान, मुरलीको धुन, परेलिले लगाए’तका रहेका छन् । गायक बस्याल हाल क्या’नडामा बस्ने गर्छन । गायक बस्यालले हालै बजा’रमा ल्याएको नयाँ को’शेली स्विकार्नुहोस् ।-Osnepal बाट