केहि समय अ’गाडी हामीले एक जना युवाको स_र्पबारे भिडियो लिएर आएका थियौ आज हामि तिनै युवाको अर्को च’कित पार्ने कला भएको भिडियो लिएर आएका छौ | मानब जातीका शोक चाह’नाहरु अचम्म अच’म्मका हुन्छन, कोही काम गर्दै रमा’इरहेका हुन्छन भने त कोही रमाउनका लागि मात्र काम गर्छन कोही धेरै मे’हनेत गरेर एउटा स्थान पाउन खोज्छन त कोही स_जिलो बाटो रोजेर तर आज हामी भर्खरै १९, २० लागेका यि युवाको इच्छा थाहा पाउदा भने आ’श्चर्य चकित पर्न सक्छौ ।
यति सानै उमेरमा पाल्पा अ’र्गली भन्ने ठाउका यि युवा भने आफूलाई सर्प मान्छे भन्न रुचाउछन । सानैबाट सर्पमा यति मो’हित भएकी यिनी यिनलाई सर्प भनेपछि अ’साध्यै माया लाग्छ र गज्जबको कुरा त केछ भने सर्पले पनि यिनलाई उतिकै माया गर्दछ । सजिलो बु’झने अर्थमा भन्न पर्दा पाल्पाका यि युवा प्रबिन पाण्डेले जस्ता’सुकै सर्पलाई लट्ठ पारेर सजिलै आफनो बश’मा या भनौ छोप्न सक्छन ।
जस्तासुकै र जुनसुकै प्रका’रका सर्प समात्ने सक्ने प्रबिन सर्पलाई असाध्यै माया गर्छन र भन्छन कि सर्प छन र त हामी छौ, सर्पले पर्यायवरण र बाताबरण पनि मिला’एर राख्दछ र सर्प बिनको मा’नब जिबन पनि कल्प’ना गर्न सकिदैन । हो यिनी सर्पलाई थुन्न मार्न हैन कि उस्को जिबन सुरक्षित र सबैबाट टाढा रहेर ब’सोस भनेर सर्प छोप्ने काम गर्छन । यो एउटा कला पनि हो जुन हामी हरेक मा’नबसग हुदैन ।-Osnepal बाट