रत्नपार्कको व्य’स्त सडकमा हिड्दै गर्दा मेरो आंखा एक मनै रुवाउने दृश्य’मा गयो । रत्नपार्कको अगा’डि गेटमा मान्छेहरुको भिड थियो र त्यहि भिडको अ’गाडि ५ बर्षको बाबु माईक स’मातेर गीत गाउंदै थिए । छेउमै सा’नो बाबुको आमा र बुवा थिए । बुवा दृष्टि’बिहिन थिए भने आमा सकु’शल देखिन्थिन् ।
सानो बाबुको गीत सुनेर समय सम’यमा हेर्नेहरुले १०, २० रुपैंया बाबुको अगा’डी रहेको एउटा भाडोमा ख’सालिदिन्थे । निकै मिठो स्वर भएका यि बाबु’को नाम हो, बसन्त लामा । बसन्तले यसरी गीत गाउन थाले’को केहि मिहना मात्र भएछ । उनको बुवा बुद्ध लामा र आमा युनिका लामा’संग कुरा गर्दा थाहा भयो, आफ्नै स्कु’लको फि तिर्न पैसा नभएपछि बाबुले सड’कमा गाउन थालेका रहेछन् ।
५ बर्षकै उ’मेरमा यति मिठो गीत गाउने बाबुको एउटै सपना छ, ठुलो भएर देशले चिन्ने र सबैले चि’न्ने गायक बन्ने । बसन्तको बुवा आमा पहिले देखि नै यसरी सड’कमा गीत गाउंथे । हातमा समस्या भएपछि अरु काम गर्न नसक्ने बसन्तको आमाको स्व’र पनि उत्तिकै मिठो छ । कस्तो हृदय’बिदारक दृश्य, यो हेर्दा कस्को मन नरोला । आफ्नो आमा बुवा गीत गाउन घरबाट नि’स्कदा बसन्त पछि लाग्छन्, दिन’भरी खाजा पनि न’खाई गीत गाउँछन् । भिडियो हेर्नुस- इताजा खबरबाट