मलाई यस्तो भा’इरल होला भन्ने लागेको थिएन । साथीको विवाह’मा गएकी थिए । सबैले विवाहको भिडियो टिकटक बनाएर राखेका थिए । मैले पनि साथीको वि’दाईको अन्तिम अव’स्थाको भिडियो खिचेको थिए ।
सबैले खिचेको र टि’कटकमा राखेको देखेर मैले पनि टिकटकमा राखे । तर त्यसरी भिडियो भाइरल होला भन्ने म’लाई लागेको थिएन । केही समय यता एक भिडियो क्लिप सामाजिक सञ्जा’लमा भाइरल भइरहेको एउटा भिडियो जुन यिनै यु’वतीले खिचेकी थिइन् ।
उनले साथीको विवाह’को अन्तिम अवस्थाको भिडियो सं’झना हुन्छ भनेर खिचेकी थिइन् । तर त्यही भिडियोका का’रण साथी निकै भाइरल होलिन् भन्ने कल्प’ना भने गरेकी थिइनन् । मंसिर २२ गते भएको वि’वाहको भिडियो रोशनी मल्लले खिचेकी थिइन् । त्यो भिडियो टिक’टकमा निकै भाइरल भएको छ । ति युवती अहिले पहिलो पटक मिडि’यामा आएकी छन् ।
विवाह गरेर धनगढी’वाट कास्की पोखरा पुगेकी छन् । एक दुलही पहिरनमा रहेकी युवती सुदुरपश्चिमा लव’जमा भन्छिन्, ‘पर्सी आइ हाल्न्या हुँ खि’रपुरी बनाइराख्नु । अचार पनि, धेरै खान्या हुँ । हिजो कम खाँ हुँ नि मैले । धेरै खान्या हुँ । नरुनु ।’ती सामाजिक सञ्जालमा भाइरल दुलहीको माइ’तीघर धनगढी हो । धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुडभ’रीको मंसिर २२ गते विवाह भएको थियो ।-इताजा खबरबाट