नारायणकाजी श्रेष्ठसंग नाम जोडिएपछि कमानसिंह लामाकी श्रीमती मिडियामा, सुनाइन् आफ्नु पीडा(भिडियो हेर्नुहोस्)

कमानसिंह लामाको नि’धनपछि पत्नी इन्द्रमाया तामांग, नेकपाका प्रव’क्ता नारायणकाजी श्रेष्ठ र सुसन कर्माचार्य बीच प्रश्नहरु ते’र्सिएका छन् । कमानसिंहले आ’रोप लाए अनुसार डेढ करोड रुपैयाँ सुसनबाट लिन नारायणकाजीले अ’सहयोग गरेको र साथै आफ्नो घर बि’गारेका छन् । यहि आरोप संगै अहिले नारायाणकाजी श्रेष्ठमाथी सा’माजिक संजा’लमा प्रश्नहरु उठेका छन् ।

कमानसिंहले आफ्नो घर बि’गार्नमा नारायणकाजीको समेत हात रहेको उल्लेख गरेका थिए जसले गर्दा अ’हिले कमानसिंहकी कान्छी श्रीमती इन्द्रमाया तामांगको नाम ना’रायणकाजी श्रेष्ठसंग जोडिएको छ । यहि विवाद र नाम जोडिए पश्चात इन्द्र’माया तामांग मिडियामा आएर आफ्नो कुरा’हरु राखेकी छिन् ।

इन्द्रमायाले क्यानाडा नेपालका लागी म’नोज मानवसंग कुराकानीमा आफ्नो नारायणकाजीसंग कुनै स’म्बन्ध नरहेको उल्लेख गरेकी छिन् । बरु आफूले श्रीमानबाट शंखादेखि पिडा पाएको कुराहरु व्यक्त गर्दै नारायणकाजी श्रेष्ठ नि’र्दोश ठहर गरेकी छिन् ।

इन्द्रमायाका अ’नुसार सुसन कर्माचार्य र नारायणकाजी श्रेष्ठले बरु आफूहरुलाई स’हयोग गरेको तर स्व. श्रीमान कमानसिंहले झुटो आरोप लाएर अहिले वि’वादमा तानिएको हो । नारायणकाजीसंग के रिस थियो र त्यो भिडियो प्लान गरेर फ’साउन रेकर्ड गरिएको समेत उल्लेख गरेकी छिन् । श्रीमानका का’रण आफ्नो समेत बिचल्ली भएको र आफू पनि ऋणमा डुबेको पि’डा व्यक्त गरेकी छिन् ।

“आफ्नो श्रीमानको निध’नको पिडामा पनि आफू यसरी स्प’ष्टिकरण दिनु पर्दा दुख लागेको छ । श्रीमानलाई खै के कुराले हो यस्तो आ’रोप लाएर नेता नारायणकाजी श्रेष्ठलाई वि’वादमा तान्नु भयो तर नारायणकाजी श्रेष्ठ नि’र्दोष हुनुहुन्छ ।

नारायणकाजीदेखि सुसन कर्मा’चार्यले हामीलाई सहयोग गर्नुभएको छ तर सायद वहाँले बुझ्नु भएन कि त्यसैले आ’रोप लाउनु भयो होला । सुसन कर्माचार्यले कुनै पनि पैसा न’खाएको कुरा पनि प्र’ष्टाउन चाहन्छु ।” इन्द्रमायाले कु’राकानीमा भनेकी छिन् ।-इताजा खबरबाट

प्रतिकृया दिनुहोस्