अञ्जु पन्त नेपा’ली गायन क्षेत्रमा चर्चित गीतहरू गाए’की हुन जसमध्ये न बिर्सें तिमीलाई,म तिमी बिना मरीहाल्छु, तिमीले पराइ ठानेपछी आदि रहेका छन् । पाँचथरको आठरा’ईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफि’र्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुर’स्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा द’रिएकी छिन् ।
०५३ सालतिर कृष्णमान ड’ङ्गोलसँग औपचारिक सङ्गीत सिक्न थालेको बताउने पन्तले त्यसै अव’धितिर गुरूकै सङ्गीतमा रेडियो नेपालमा ‘मनवा मन नै योगी बनाऊ’ बोलको भजन रे’कर्ड गराएकी थिइन् । आफ्नो भाग्यको का’रण डङ्गोल जस्ता गुरु पाएको बताउँदै पन्त त्य’सपछि सुरु भएको गायन यात्रा अहिले सा’र्थक भए जस्तो महसुस गर्छिन् ।
मनोज शिवाकोटिसँग विवा’हित उहाँको एक छोरी (परिशोतिका) छिन| उनको १० बर्ष अघी मनोजसँग सम्ब’न्ध बिच्छे’द भैइ सकेको छ ।भिडियो सहित -इताजा खबरबाट