भोलि सतबीज छर्ने दिन, यसपटक कोरोनाका कारण पशुपतिलगायत क्षेत्रमा शतबीज छर्न नपाइने

भोलि आइतबार शतवीज छ’र्ने दिन । यस दिनलाई मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तु’दशी पनि भनिन्छ । यस दिनमा मृ’त्यूवरण गरेका पि’तृहरुको मोक्षयात्राका लागि अत्यन्त मह’त्पूर्ण दिनका रुपमा लिइन्छ । नेपाल र भारतका वि’भिन्न शक्तिपीठ लगायत त्रिवेणी धामहरुमा भोलि शतवीज छर्ने तीर्थालुहरुको घुईँ’चो लाग्ने गर्छ ।

तर यसपटक कोरोना महामारीका का’रण धेरै शक्तिपीठ र धामहरुमा शतबीज छर्न नि’षेध गरिएको छ । शतवीज भन्नाले पितृ उ’द्धारका लागि धार्मिक वनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन लगायत अन्य बनहरुमा गई छर्ने सातप्र’कारको अन्नहरु पर्दछ ।सतबीजकारुपमा छरिने अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधा’ना यूक्त शत’वीज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ ।

शतवीज छर्ने विषयमा ठाँउअनुसार फरक फरक चलनहरु रहेकाले केही स्था’नमा चना, तील, मकैहरुपनि राखेर पनि शतवी’ज छर्ने चलन रहेको छ । अन्नका साथसाथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन पनि केही ठा’उँमा पाइन्छ ।यसरी शतवीज छर्नका लागि चर्तु’दशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राति जाग्राम वसेर दिप प्रज्व’लन गर्दै तथा भजन किर्तन गर्दै आँखा झि’मिक्क नपारी भोलिपल्ट विहानै नुहाई धुवाई चोखो’नितो बनेर मात्र शतवीज भर्ने चलन छ ।

अन्नका साथ’साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा,केरा पनि राख्ने चलन पनि केही ठाउँमा पाइन्छ । यसरी शतवीज छर्नका लागि च’र्तुदशी भन्दा एकदिन अगाडिनै अर्थात त्रयोद’शीकै दिन राति जाग्राम वसेर दिप प्रज्वलन गर्दै तथा भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलिपल्ट विहानै नुहाई धुवाई चोखो’नितो बनेर मात्र शतवीज भर्ने चलन छ ।-न्यूज24 बाट

प्रतिकृया दिनुहोस्