युट्यूवर हिमेशमाथि दिनदहाडै हमला, स्थानीयहरु यसरी हिमेश माथि जाइलागे (भिडियो सहित)

पछिल्लो केही वर्षयता सल’बलाएका युट्यूव च्यानलहरु धेरैले राम्रा काम गरेका छन् भने केहीले केवल आफ्नो फा’ईदाकोलागी रिर्पोट बनाएका छन् । जस्ले गर्दा समाजमा सहज वाता’वरण गराउनुको साटो असहज वातावरणको श्रृज’ना गरेको पाईन्छ । तर त्यही राम्रा काम गर्ने मध्यका एक हुन् युट्यूवर हिमेश पनि । हिमेशले प्राय गरेर समा’जका दिन दुः’खीहरुलाई कसरी सह’योग गर्न सकिन्छ भनेर आफु सक्दो प्रयास गरिरहेका हुन्छन् ।

युट्यूवर हिमेशका का’रण धेरैको मुहारमा हाँसो छाएको छ । धेरैले आशिष पाएका छन् । उनको काम गर्ने त’रिका नै बेग्लै छ । धेरै नै साधारण तरिकाबाट काम गर्ने हिमेशले प्राय गरिब दुःखीहरुको आवश्य’कताकालागी आफ्नो क्यामरा ओपन गर्ने गर्दछन् । उनका धेरै एपिसोडहरु निकै नै अत्या’वश्यक मानिसहरुकालागी बनाईएका हुन्छन् । मेहेनतिलो र बोलीमा पनि शा’लिन्ता भएका तीनै हिमेशलाई स्थानियले गाली गलौज गरेर अपमान गर्नुका साथै उनको काममा बाधा पु’र्याएका छन् ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्