नायिका श्वेता खड्का परि’वारका सबै सदस्यहरु सहित पहिलो प’टक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुरा’कानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्वि’कारेको बताएकी छिन् । श्वेताकी सासुले श्वेता आफ्नो कान्छो छोराको पेमिका’का रुपमा घरमा आएका कारण श्वता बुहारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका कारण पनि श्वेतालाई छोरीकै ब्य’बहार गर्ने उनले बताइन् ।
सो अवस’रमा श्वेताका ससु्राले श्वतेतालाई बुहारीको रुपमा स्वि’कार्न पाउँदा आँफुहरुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बुहा’रीको रुपमा स्विकार्न पाउँदा निकै खुशी लागेको बताए । त्यस्तै श्वेताका पति विजयेन्द्र सिंह रावतले आँफुले श्वेतालाई प्रस्ता’व राखेको र श्वेताले आफ्नो परिवारको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दिएको तर आँफुले श्वेतालाई मन परा’एर साथ दिएको विजयेन्द्रले बताए ।
विजयेन्द्रले आँफुहरुले पछिल्लो २ महिना’देखि लुकेर डेटिगं गरिरहेको समेत उक्त अन्तर’वार्तामा बताएका छन् । उक्त अन्तरवार्तामा श्वेताकी जेठानी दिदी सुजताले पनि रावत परि’वार निकै शान्त, सभ्य र ब्यबस्थित बनेको बताइन् । श्वेताकी सासुले सुजा’तालाई हुनेवाला जेठी बुहारी भनेर परिचय गराइन् । सुजाताले औपचारिक रुपमा विबाह नगरेको भएतापनि परिवा’रले भने स्विकारिस’केको छ ।-Osnepal बाट
हेर्नुहोस् भिडियो