कार्यक्रम स’ञ्चालक, मोडेल तथा नायिका रिमा बिश्वकर्माले नेपाली राजनीतिमा प्र’वेश गर्ने चाहना ब्य’क्त गरेकी छिन् । उनले आफ्नो राजनैतिक यात्रा कहिले सुरु हुने भन्ने चाँही खु’लाएकी छैनन् । उनको यो एक इ’च्छा रहेको रिमाले बताइन् ।
पछिल्लो सम’य नायिका केकी अधिकारीसँग मिलेर रिमाले प्रो’डक्सनको काम गरिरहेकी छिन् । मिल्ले साथी भएकाले रिमा र केकी सा’र्वजनिक कार्य’क्रमहरूमा सँगै देखिने गरेका छन् भने उनीहरुका आगामी परियो’जनामा पनि सँगै काम गर्ने बताएका छन् । रिमाले आफूलाई राजनीतिप्रति चासो रहे पनि अहिलेका नेताह’रूप्रति विश्वास नरहेको बताएकी छिन् ।
उनको बैवाहिक जी’वन सुखद रहेन । अहिले पति छाडेर बसेकी नायिका रिमा विश्वकर्माले तत्का’ल विवाह गर्ने योजना भने नरहेको बताएकी छिन् । बेलायतमा बसो’बास गर्ने एकजना एनआरए’नसँग विवाह गरेकी रिमाको वैवाहिक जीवन धेरै लामो चल्न सकेन । पछि दुबैले डि’भोर्स गरेका थिए ।
रिमालाई उनी आमाले विवा’हका लागि दवाव दिने गरेको स्वी’कार गरेकी छिन् । रिमाले भविष्य’मा कस्तो केटासँग विवाह गर्ने हो केही भनेकी छैनिन् । उनीले आफ्नो वैवाहिक जी’वन सफल हुनुको का’रण भने खु&लाउन चाहेकी छैनन् ।-इताजा खबरबाट