कानमा लगाएको सुनको गहनाले लियो ६ वर्षीया बालिकाको ज्या’न

सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह’त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नल’गाउन अभिभावकलाई आग्रह गरेको छ ।

कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फ’र्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्रा’कै कारण यही मङ्सिर २१ गते ज्या’न गुमाउन परेपछि यस्ता घट’ना रोक्न रसुवा प्रहरीले गहना पहि’रन गर्ने वा गराउने कार्य न्यू’नीकरण गर्ने अभियान शुरू गरेको हो ।

जिल्ला प्रहरी का’र्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अ’पराधिक घट’ना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना प’हिरन नलगाउने, अपरि’चित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई स’चेत गराउने र पठन’पाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वाता’वरण मिलाउनेजस्ता विषयमा सचे’तना अभियान शुरू गरिएको हो ।

कोभिड–१९ को समस्या समाधान भएपछि सामु’दायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्य’क्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्र’नाउ सुवेदीले जानकारी दिनुभयो । ठूला मान्छेले पनि सकभर गरग’हना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगा’इएका सुन सुरक्षित तवरले नजिकको परिचित आफ’न्तको साथमा मात्र हिँड’डुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।

ग्राङ प्राथमिक विद्या’लयको कक्षा १ मा अध्ययन गरिर’हेकी ती बालिका विद्यालय छुटेर घर’तर्फ जाँदै गर्दा अप’रिचित व्यक्तिबाट अप’हरणमा परेकी थिइन ।

उनको कानमा सुनको मुन्द्रा देखेपछि चा’उचाउ दिएर फर्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अप’हरण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगि बालिका मा’रेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बया’नबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नि’रीक्षक सरोज गिरीले जान’कारी दिनुभयो ।

गाउँमा बालिका ह’राएको हल्ला चलिरहेको र खोजतलास व्या’पक भइरहेको अवस्थामै घट’ना घटाउने आश’ङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रह’रीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्र’णमा लिएको थियो । प्र’हरी नियन्त्रणमा रहेकी आ’रोपित ती महिलाप्र ति थप अनुसन्धान भइरहेको छ ।

एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको श’व प्र’हरी र स्थानीय बासिन्दाको टोलीले ढु’ङ्गाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ । गाउँ नजिकैको घट’ना भए पनि भौगोलिक अव’स्थाले खोजतलासको क्रममा नेपाल प्रह’री र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको श’व फेला पारेको बताइन्छ ।

बालिका ह’त्याको घट’नाले आफूलाई अत्य’न्तै दुखित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधि’कारी हरिप्रसाद पन्तले यस्ता घट’ना दोहोरिन नदिन थप सत’र्कताको लागि सुरक्षा निकायलाई नि’र्देशन दिई सकिएको बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको सा’उनदेखि हालसम्म १६ वटा घट’ना घटे’को छ ।

प्रहरी’ले दिएको जानकारीअनुसार क’र्तव्य ज्यान एक, आ’त्मह’त्या तीन, बेवारिसे लास एक, सार्वजनिक अप’राध तीन र विभिन्न भवितव्य आठसमेतका घ’टना घटेको जिल्ला प्र’हरी कार्यालय रसुवाले जा’नकारी दिएको छ ।

गत आर्थिक वर्षमा भने ५३ वटा घट’ना घटेको थियो । ती घटना’मध्ये गत वर्ष कर्तव्य ज्या’न एक, भवितव्य १४ सवारी दु’र्घटनाबाट एकसमेत १६ जनाको ज्या’न गएको प्रहरीले जनाएको छ । ओएस नेपाल बाट

प्रतिकृया दिनुहोस्