देशभर आज एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिए…

गिमुलुक’मा थप १ हजार १६ जनामा को’रोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १६ संक्रमित थपिएसंगै नेपालमा संक्र’मितको कुल संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका अनुसार मन्त्रालयका अनुसार प्रदेशको १ को झापामा २१, खोटांगमा १ जना, मोरङमा १०८ जना, ओखलढुंगामा १ जना, पाँचथरमा १ जना, सुनसरीमा ८ जना, उदयपुरमा २ जना र संखुवासभामा ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रदेश २ को बारा’मा ४२ जना, धनुषामा ६४ जना, महो’तरीमा २४ जना, पर्सामा १२८ जना, रौतहटमा ३७ जना, सप्तरीमा ३ जना, सर्लाहीमा १०७ जना, सिराहामा १६ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, वाग’मती प्रदेशको भक्त’पुरमा १७ जना, चितवनमा ४९ जना, धादिंगमा २ जना, दोलखामा २ जना, काठमाडौँमा १३८ जना, काभ्रेपलान्चोकमा २१ जना, ललितपुरमा ५० जना, मकवानपुरमा ३० जना, सिन्धुलीमा १ जना, सिन्धुपाल्चोकमा ३ जनामा सं’क्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेशको बाग्लु’ङमा ३ जना, गोरखामा २ जना, कास्कीमा १६ जना, लमजुङ्गमा १ जना, नवलपरासीमा पूर्व ४ जना, स्यांङजामा १ जना, तनहुँमा २ जनामा संक्रमण देखिएको छ ।

यता, प्रदेश ५ को बाँकेमा ६ जना, बर्दि’यामा ९ जना, दाङ्मा १ जना, कपिलबस्तुमा १९ जना, नवलपरासी पश्चिममा १ जना, रोल्पामा १ जना र रुपन्देहीमा १४ जनामा संक्रमण देखिएको छ ।

यस्तै, कर्णाली प्रदे’शको दैलेखमा ५ जना, रुकुम पश्चिममा १ जना र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ जना, डोटीमा ४६ जना, कैला’लीमा १ जना, कञ्चनपुरमा १ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्