इन्द्रेणीका कृष्ण कंडेल र टिका सानुको विबादबारे राजु परियार यसो भन्छन(भिडियो हेर्नुहोस्)

हरेक हप्ता प्र’सारण हुने चर्चित लोक दोहोरि कार्यक्रमा इन्द्रेणी’ुुुुुुुुअहिले वि’वादका कारण पनि चर्चामा छ । इन्द्रेणीका संचा’लक कृष्ण कंडेल र कार्यक्रमबाटै उ’दाएकी गायिका टिका सानु बीच भएको भना’भनको भिडियो भाईरल भएसंगै यो विवाद च’र्किएको छ ।

टिका सानु इन्द्रेणी कार्य’क्रममा दोहोरि गाउने मौका पाए पश्चात सामाजिक संजालमा भा’ईरल भएकी हुन् र अहिले कि व्यस्त गायिकाको रुपमा चिनिन्छिन । उही टिका सानुले पछिल्लो पल्ट इन्द्रेणी कार्य’क्रममा आएर आफूले यस कार्यक्रममा पहिलो चोटी आउँदासम्म कहिले पनि नहेरेको जि’किर गर्दै भनिन्, हामी जस्ता नयाँ कलाकारहरुले गर्दा इन्द्रेणी छ र इन्द्रेणीले गर्दा हामीहरुले पनि आफ्नो प्र’तिभा देखाउने स्थान पाएका छौँ । त्यसैले इन्द्रेणी र कलाकारहरु एक अर्काका का’रण जीवित छौँ ।ू

यहि विषयले गर्दा अहिले सा’माजिक संजालमा टिका सानु र कृष्ण कंडेलको समर्थ’नमा विवाद चर्किएको छ । कसैले टिका सानुले सहि भनेकी हुन् भन्ने तर्क राखेका छन् भने केहिले कृष्ण कंडेल र इन्द्रेणीका कारण टिका सानु भनेर चि’निएकोले इन्द्रेणीलाई सम्मान गर्नुपर्ने तर्क राखेका छन् । अहिले कृष्ण कंडेलका सम’र्थकहरु टिका सानुले माफी माग्नु पर्ने समेत तर्क प्र’स्तुत गरेको पाईन्छ ।

यहि विषयमा कुरा’कानी गर्दै लोक दोहोरि गायक राजु परियारले भने, मैले यो विवाद बारे ‘भित्रि कुरा त बुझेको छैन तर यो विवाद दुई जना बसेर मि’लाउनु पर्ने हुन्छ । यसले गर्दा इन्द्रेणीको ब्रा’ण्डमा दाग लाग्न दिदैन । हामी कलाकारहरुले इन्द्रेणी कार्यक्रमलाई जोगा’उन पर्छ । कृष्ण कंडेल भनेको नवकलाकारहरु देखि दिनदु’खीका लागि भग’वान जस्तै हुन् ।

प्रतिकृया दिनुहोस्