गायक तथा प्रखर वक्ता’रमेश प्रसाई र नन्दा सिंह विवाह वन्धन’मा बाँधिएका छन । काली’कोटकी नन्दा सिंहसँग र धरान’का रमेश प्रसाईं लगनगाँठो कसेका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
सोमबारका दिन दुवैको वि’वाह भब्य रुपमा भएको छ । बिहेकै दिन नन्दा पनि भरि’भराउ भएर सजिएकी थिइन ।नन्दा भने समाज’सेवामा छिन् । उनले काठमाडौंमा बाल’आश्रम चलाइरहेकी छन् । ३ बर्ष अगाडि नन्दालाई रमेशले प्रेम प्रस्ता’व राखेका थिए ।
३ बर्ष अगाडि इन्द्रेणी कार्य’क्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ता’व राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।अबल वक्तृत्व क्ष’मताका कारण फलोअर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।
नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्ब’न्ध रहेको छ । रमेश प्रसाईले नन्दा सिंहको सिउदो सजा’उने बेलामा एक्कासी महोल रमाइलो बन्यो,चर्चित संचारकर्मी रबि लामिछाने पनि बि’बाहमा संग्लन भएका थिए ।
सुरु देखि अन्तिम सम्म रमेश प्र’साईको बिबाह तल भिडि’योमा छ , हेर्नुहोला ।