ज्योतिष शास्त्र अनुसार : जन्मदिनमा के गर्ने, के नगर्ने ?

ज्योतिष शास्त्रका अ’नुसार जन्मदिन खास तिथि अनु’सार मनाउनु राम्रो मानिन्छ । जन्मदिन मना’उँदै गर्दा केही गर्न हुने काम पनि छन् र केहि गर्न नहुने काम पनि छन् । जुन कति’लाई थाहा हुन पनि सक्छ कतिलाई थाहा नहुन पनि सक्छ । यी कामहरु आफ्नो जन्म’दिनमा भुलेर पनि नगर्नुहोस् ।

नङ काट्ने, क’पाल काट्ने, तेल मालिस गर्नेः आफ्नो जन्मदिनको दिनमा नङ काट्ने, कपाल काट्ने, तेल मालि’स गर्ने जस्ता कामहरु गर्नु हुँदैन । आफ्नो जन्मदिनको दिन यस्तो काम गर्नु भनेको आ’यु क्षीण हुनु हो । कपाल काट्ने, तेल मालि’स गर्ने गर्नु भनेको जीवनमा रोग, ब्याध र कष्ट पर्नु हो । तयसैले यस्ता का’म नगरेको राम्रो ।

हत्या हिंसा गर्नु हुँदैनः जन्म’दिनको दिन भुलेर पनि गर्नै नहुने काम भनेको हत्या हिंसा हो । विशेषतस् जन्म’दिनको सेलिब्रेसन गर्ने नाममा पशु चौपा’याको हत्या गर्ने, मासु खाने, आफन्त साथीभाई बोलाएर भोज लगाउने प्रच’लन नै छ । तर यो सबै’भन्दा ठुलो भुल हो ।

जतिसुकै पुजा पाठ गर्नुस् ध’र्मकर्म गर्नुस् यदि जन्मदिनको दिन पशु चौपायको हत्या गर्नुभयो भने जी’वनमा ठुलो उन्नतिको अपेक्षा राख्दै नराख्नुस् । जीवनमा धेरै उता’रचढाव आइलाग्छ । हुन त पशु चौपायाको हत्या गर्नु पाप नै हो । जन्मदिनको दिनमा चाहीँ भुलेर पनि यो ग’ल्ति नगर्नुहोस् ।

मांसा’हारी भोजन नगर्नेः जन्मदिनको दिन तामसी र राजसी भोजन माछा, मासु, अण्डा, वि’यर र रक्सि सेवन गर्नु हुँदैन । माछा, मासु र मदिरा जस्ता चिजहरुले कुण्ड’लीमा शनि दशा बिग्रदैं जान्छ । शनि ग्रह बिग्रंदै जानु भनेको तपाइको भाग्य बि’ग्रंदै जानु हो । त्यसैले आफ्नो जन्मदिनको दिन यस्तो गल्ति नगर्नुहोस् ।

तितो व’चन नगर्नुस्ः जन्मदिनको दिन कसैलाई पनि तितो व’चन नगर्नुस् । जन्मदिनको दिन सबै’लाई खुसि बनाउने प्रयास गर्नुस् । कससँग पनि वादविवाद र झ’गडा नगर्नुस् । सुमधुर बोल्ने प्रयत्न गर्नुस् । सकेसम्म त सधै नै सुमु’धुर बचन गर्नु राम्रो हुन्छ तर जन्मदिनको दिन विशेषत सबैलाई हँ’साउने प्रयत्न गर्नुहोस् ।

यी काम गर्दा राम्रो हुन्छ
दान गर्नुस्ः जन्मदिनको दिन ग’रिब दुखीको सेवा गर्नुस् । तपाइ जन्मदिन भनेर १०० जना आफ’न्त बोलाएर खुवाउनु भन्दा तिनलाई एक छाक भएपनि खुवानु’होस् जो भोका छन् ।

हत्या हिंसा गर्नु भन्दा नि गरिब दुखी’को सेवा गर्नतिर लाग्नुस् । पुजा पाठ गर्नु’होस्स् जन्मदिनको दिन पुजा पाठ र नव ग्रह शान्ति गराउनुहोस् । खुशियाली बाढ्नुहोस् परि’वार साथीभाई इ’ष्टमित्र र समाज सबैसंग खुशीयाली बाढ्नुहोस् । सका’रात्मक सोंच राख्नुहोस् । अठोट गर्नुहोस् र पूरा गर्ने प्रति’ज्ञा गर्नुस् ।-खबरहब बाट

प्रतिकृया दिनुहोस्