गायिका अन्जु पन्तले सङ्गी’तवद्ध गरेको र सुरेश वाग्लेले रच’ना गरेको ‘धेरै माया नदेऊ मलाई’ बोलको गीत सार्व’जनिक गरिएको छ । उक्त गीतमा गायिका पन्त’ले स्वर दिएकी छिन् ।
गीतको भिडियोमा गा’यिका पन्तकी छोरी परितोषिका पन्तले अ’भिनय गरेकी छिन् । यो उनको डेब्यु प्रो’जेक्ट पनि हो । साथै भिडियोमा मोडेल कुन्साङ बोम्ज’नलाई पनि देख्न सकिन्छ ।
गीतको भिडियोलाई निके’श खड्काले नि’र्देशन गरेका छन् । भिडियोलाई गायिका पन्तको आधि’कारिक युट्युब च्यानल ‘अन्जु पन्त अफिसियल’ मार्फत सार्व’जनिक गरिएको हो ।-खबरहब बाट