सोनिका रोकायवाट किन अलग भइन् रेखा राई ? खुलाइन् यस्तो कारण (भिडियो हेर्नुहोस्)

भ्वाइस अफ नेपालमा राम्रो प्रस्तु’ती दिएर आफ्नो नाम च’लाउन सफल गायक सा’जन लामा अहिले सामाजिक सञ्जा’लमा त्यती देखिन्नन् । उनी अहिले केही आफ्ना ब्य’क्तिगत काममा ब्यस्त भएका का’रण सामाजिक सञ्जा’लमा ब्यस्त हुन नपाएको ब’ताएका छन् । त्यस्तै मोडल तथा युट्युवर सोनिका रो’कायसंग भिडियो निर्माणमा स’हयोगी भएकी रेखा राई अहिले आफ्नै यु’ट्युवमा लागेकी छन् ।

सोनिका रोकायको ‘द सोनिका शो’ मा स’हभागी भइरहेकी उनी अहिले सोनिका’वाट छुट्टीएकी छन् । सोनिकासंग मिलेर एक वर्ष सम्म काम गरेकी रेखा लक’डाउन पछि पनि उनी सोनिकासंग बझागं पुगेकी थिइन् । अहिले उनीह’रुबीचमा समस्या भएको बताइएको छ । उनले सोनिकाको कार्यक्रममा एंगल प’रिवर्तन भएका कारण आ’फुसंगै काम गर्न नसकेको बताएकी छन् ।

पहिला भिडियोमा रा’खिने सामग्री र अहिले ‘सोनिका शो’मा राख्ने कार्यक्रम फरक भएका का’रण आफु सोनिकावाट अल’ग्गीएको बताइन् । उनले पहिला सोनिका विना केही सोच्न पनि स’केको थिइन् तर अहिले सोनिकावाट अलग भएर आएपछि आफुले पनि केही गर्नु पर्छ भनेर काठ’माडौ फर्किएको बताइन् ।

उनी लामो समय सम्म बझा’गं बसेर गाउँले जिवन पनि सिकेको बताएकी छन् । तर लकडा’उनका कारण बझागं गएर धेरै कुरा सिकेको र सोनिकाले पनि धेरै कुरा सि’काएको बताइन् । ‘अहिले त पक्का बुहारी भएकी छु उनले भनिन्, सबै काम सिकेकी छु ।‘सोनिका शो’ छोडेपनि सोनि’कासंगको सम्ब’न्धमा भने कुनै समस्या नभएको बताइन् ।

उनले फेरी पनि ‘सोनिका शो’ को का’र्यक्रम परिवर्तन भए र सोनिकाले बोलाए आफु जाने बताएकी छन् । ‘पहिलो ‘सोनिका शो’ मा रमा’इलो सामग्री राखि’न्थ्यो तर अहिले अलि सिरियस खालको सा’मग्री राख्न थालियो । मलाई रमाइलो मन पर्छ तर सिरि’यस काम गर्न मलाई अहिल समस्या भयो त्यही भएर का’ठमाडौ फर्किए’, उनले भनिन् ।-इताजा खबरबाट

भ्वाइस अफ नेपालमा राम्रो प्रस्तुती दिएर आफ्नो नाम चलाउन सफल गायक साजन लामा अहिले सामाजिक सञ्जालमा त्यती देखिन्नन् । उनी अहिले केही आफ्ना ब्यक्तिगत काममा ब्यस्त भएका कारण सामाजिक सञ्जालमा ब्यस्त हुन नपाएको बताएका छन् । त्यस्तै मोडल तथा युट्युवर सोनिका रोकायसंग भिडियो निर्माणमा सहयोगी भएकी रेखा राई अहिले आफ्नै युट्युवमा लागेकी छन् ।

सोनिका रोकायको ‘द सोनिका शो’ मा सहभागी भइरहेकी उनी अहिले सोनिकावाट छुट्टीएकी छन् । सोनिकासंग मिलेर एक वर्ष सम्म काम गरेकी रेखा लकडाउन पछि पनि उनी सोनिकासंग बझागं पुगेकी थिइन् । अहिले उनीहरुबीचमा समस्या भएको बताइएको छ । उनले सोनिकाको कार्यक्रममा एंगल परिवर्तन भएका कारण आफुसंगै काम गर्न नसकेको बताएकी छन् ।

पहिला भिडियोमा राखिने सामग्री र अहिले ‘सोनिका शो’मा राख्ने कार्यक्रम फरक भएका कारण आफु सोनिकावाट अलग्गीएको बताइन् । उनले पहिला सोनिका विना केही सोच्न पनि सकेको थिइन् तर अहिले सोनिकावाट अलग भएर आएपछि आफुले पनि केही गर्नु पर्छ भनेर काठमाडौ फर्किएको बताइन् ।

उनी लामो समय सम्म बझागं बसेर गाउँले जिवन पनि सिकेको बताएकी छन् । तर लकडाउनका कारण बझागं गएर धेरै कुरा सिकेको र सोनिकाले पनि धेरै कुरा सिकाएको बताइन् । ‘अहिले त पक्का बुहारी भएकी छु उनले भनिन्, सबै काम सिकेकी छु ।’

‘सोनिका शो’ छोडेपनि सोनिकासंगको सम्बन्धमा भने कुनै समस्या नभएको बताइन् । उनले फेरी पनि ‘सोनिका शो’ को कार्यक्रम परिवर्तन भए र सोनिकाले बोलाए आफु जाने बताएकी छन् । ‘पहिलो ‘सोनिका शो’ मा रमाइलो सामग्री राखिन्थ्यो तर अहिले अलि सिरियस खालको सामग्री राख्न थालियो । मलाई रमाइलो मन पर्छ तर सिरियस काम गर्न मलाई अहिल समस्या भयो त्यही भएर काठ’माडौ फर्किए’, उनले भनिन् ।

प्रतिकृया दिनुहोस्