बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ, सरी ल : नायिका स्वस्तिमा (भिडियो हेर्नुहोस्)

अग्रज सिने पत्रकार प्र’काश सुवेदी फेरी विबा’दमा तानिएका छन् । नायिका पूजा शर्माको शारीरिक स्व’रुपबारे विवादित बयान दिएर विबादमा तानिएको प्रक’रण सेलाउन नपाउँदै प्रशास सुवेदी फेरी नायिका स्वस्तिमा खड्काविरु’द्ध जाइलागेका छन् ।

प्रकाशले रजतपत कार्य’क्रमको पछिल्लो श्रृङ्खलामा कोरोनाका का’रण हल खुल्न नसक्दा कलाकारहरु पुनै फुर्स’दमा रहेको भन्दै स्वस्तिमालाई बुढो बोकेर हिँ’ड्दैमा ठिक्क भएको भन्ने प्रतिक्रिया दिएपछि स्वस्तिमा र उनका पति निश्चल बस्नेतले प्रकाशलाई क’डा शब्दमा उनको कार्यक्रममा जति फोन गरे पनि नजाने उल्ले’ख गरेका छन् ।

रजतपटबाट प्रकाशले ‘कुनै समय थियो हाम्रा कला’कारहरुलाई भ्याई’नभ्याई हुन्थ्यो, अलि चलेका कलाका’रलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नु’पर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार । डेट दिनै गाह्रो ।

अहिले त का’मधाम छैन, बुढो बोक्यो, हिँड्यो भन्ने अभिब्यक्ति दिएपछि स्वस्तिमाले फेस’बुकमा बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्त’र्वार्ता दिन आइन्नँ । रजतपत’

स्वस्तिमाकै शैलिमा नि’श्चलले भनेका छन् , ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्त’र्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त १’ प्रकाशले एकपछि अर्को गर्दै वि’बादित बयान दिएर कतै आफ्नो युट्युव चम्का’उन खोजेका त हैनन् भन्ने प्रश्न पनि उठेको छ ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्