सासुले श्वेतालाई बुहारीको रुपमा नभई छोरीको रुपमा स्विकार्छु भन्दा खुशीले फुरुगं भइन् श्वेता(भिडियो हेर्नुहोस्)

नायिका श्वेता खड्का परि’वारका सबै सद’स्यहरु सहित पहिलो पटक मिडिया देखा परेकी छिन् । एक युट्युवसँगको कुरा’कानीका क्रममा श्वेतालाई उनकी सासुले श्वेतालाई बुहा’रीको रुपमा नभई छोरीको रुपमा स्विकारेको बता’एकी छिन् ।

श्वेताकीसासुले श्वेता आफ्नो कान्छो छोराको पेमि’काका रुपमा घरमा आएका कारण श्वता बु’हारीका रुपमा भित्रिए पनि आफ्नो छोरी नभएका का’रण पनि श्वेतालाई छोरीकै ब्यब’हार गर्ने उनले बताइन् ।

सो अवस:रमा श्वेताका ससु्राले श्वतेतालाई बुहारी’को रुपमा स्विकार्न पाउँदा आँफुह’रुको छाती पनि चौडा भएको बताए । त्यस्तै श्वेताका जेठाजु दिपेन सिंह रावतले श्वेतालाई बु’हारीको रुपमा स्वि’कार्न पाउँदा निकै खुशी ला’गेको बताए ।

त्यस्तै श्वेताका पति विजये’न्द्र सिंह रावतले आँफुले श्वेतालाई प्र’स्ताव राखेको र श्वेताले आफ्नो परिवा’रको नाम अझै उज्जल बनाउन भूमिका खेलेको बताए । खुशी आँफुले नदिई श्वेताले दि’एको तर आँफुले श्वेतालाई मन प’राएर साथ दिएको विजयेन्द्रले बताए । विजयेन्द्रले आँफुह’रुले पछिल्लो २ महिनादेखि लुकेर डेटिगं गरि’रहेको समेत उक्त अन्तरवा’र्तामा बताएका छन् ।-Osnepal बाट
हेर्नुहोस् भिडियो

प्रतिकृया दिनुहोस्