निशान भट्टराई र अस्मिताको गीतमा निकलस र मुस्कानको रोमान्स(भिडियो हेर्नुहोस्)

तिमी सँग मन साटे बो’लको गीतको भिडियो सार्व’जनिक भएको छ । गायक निशान भट्टराई र अस्मिता अधिकारीको आ’वाजमा तयार भएको तिमी सँग मन साटे नामक बो’लको गीतको भिडियोको निर्दे’शन र र कोरीयोग्राफी सो’र्निम थापाकै रहेको छ ।

निकलस अर्याल र मु’स्कान वाग्लेको अ’भिनय रहेको गीतमा रवि मल्लको शब्द संगीत, दीक्षित पौडेलको एरे’न्ज रहेको यस गीतको भिडियोमा पवन सुस्लिङको छा’यांकन र सम्पा’दन समा’वेश गरिएको छ । भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको बता’इएको छ ।-OsNepal बाट

प्रतिकृया दिनुहोस्