अशोक दर्जीले खुलाए सानै उमेरमा भोगेको जातिय विभेदको कथा (भिडियो हेर्नुहोस्)

गायक टंक बुढाथोकी र अशोक दर्जीको सहकार्यमा नयाँ गीत ‘मनबीनाको धन’को तेश्रो श्रृंखला सार्वज’निक भएको छ । गीत सार्वजनिक कार्य’क्रममा बालगायक दर्जीले आफूले सानैमा जा’तिय विभेद’को सामना गरेको समेत खुला’एका छन् । ‘कसैले घरमा छिर्न समेत दिँदैन थिएँ,’ अशोकले दलित भएका का’रण भोगेको विभेद सुनाए ।

अशोकले यसो भ’निरहँदा टंक भावुक देखिन्थे । ‘मनबीनाको धन ३’ले पनि यही विभे’दकै विषय उठाएको उनले बताए । ‘किन मान्छेले नै मान्छेलाई मान्छेको जस्तो व्य’हार गर्दन्, मेरो गीतको मुल प्रश्न नै यही हो,’ टंकले भने । बाँकी के के भयो, टंक र अशोकसँग गरिएको कुरा’कानी हेर्नुहोस् ।- ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्