विश्वभर म्यासेन्जरमा देखियो यस्तो समस्या

विश्वभर फेसबुक म्यासे’न्जर तथा इन्स्टा’ग्राममा समस्या देखिएको छ । आज दिउसो’देखि धेरै प्रयोगक’र्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गु’नासो गरिरहेका छन् ।

बिहीबार फेसबुकले सञ्चा’लन गरेका म्यासेन्जर र इन्स्टा’ग्राम डाउन भएका हुन् । डाउन डिटेक्टरले जिए’मटी अनुसार ९ बजेदेखि यी २ सामाजिक स’ञ्जालबारे धेरै गुनासो आइर’हेको उल्लेख गरेको छ ।

डाउन डिटेक्ट’रमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको स’मस्या भएको बताइएको छ । म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा सम’स्या देखिएको बताइएको छ । ३७ प्रतिशतले फेसबुक एपको बारेमा गुना’सो राख्दा ३० प्रतिशतले भने लग इनमा सम’स्या भएको गुनासो टिपा’एका छन् ।

प्रतिकृया दिनुहोस्