विजय र राजेन्द्र केरुङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’ सार्वजनिक(भिडियो हेर्नुहोस्)

गायक विजय फागो वनेम र राजेन्द्र केरु’ङको पूर्वेली लोकगीत ‘सिन्दुर साक्षी छ’को भिडियो सार्व’जनिक भएको छ। गीतमा उषा राई र उपसना पोखरे’लको स्वर पनि रहेको छ।

दुर्लभ जन्तरेको निर्दे’शनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र बि’मला खजुम लिम्बूको अभि’नय रहेको छ। यस्तै, टेक नाछिरिङ, लक्ष्मण मिसन कार्की र वीरेन्द्र केरुङ’लाई पनि भि’डियोमा देख्न सकिने छ।

गीतको रचना तथा संगीत शिव’संगम राईको रहेको छ। गीतमा नेपाली युवाको विदे’शिनुको पीडालाई देखाइ’एको गायक वनेमले बताए।-news24 बाट

प्रतिकृया दिनुहोस्