टिकटकमा भाइरल बने,७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती झल्कीयो सुमधुर प्रेम(भिडियो हेर्नुहोस्)

केहि समय अ’गाडी सामाजिक संजा’लमा भारल भएका इलामको यो जोडी फेरी भा’इरल हुन् पुगेको छ । एक बृद्धसंग बि’वाह गरेको इलामका एक जोडी पछि’ल्लो समय निकै चर्चामा रहेका छन । टिकटकमा ए’काएक भाइरल बनेको जोडी निकै अच’म्मको देखिन्छ । ७० बर्षका श्रीमान र २० बर्षकि श्रीमती रहेका उनीहरुको जी’वन अनि माया देखेर सबै च’कित बनेका छन ।

बुढेसकालमा आफू एक्लै भएको र नाति ना’तिना हुर्काउन गाह्रो भएकाले आफुले बिहे गर्नु’परेको बताउने लिम्बू बाजेले हरेक शब्द’मा हसाएर भु’तुक्कै बनाउछन । आफुले नातिनी समा’नकी युवतीलाई प्रेम प्रस्ताव राखेको देखि अहिले चल्दै गरेको जिन्दगी सम्मको जीवन कहानी ब’ताउदा झन्डै बाजेले आँसु खसाए । २० बर्षकि पुजाले पनि आफुले धेरै दु:ख पाएको र बाजेले सुख दिन्छु भने’पछी बोल्दाबोल्दै माया बसेको पत्तै नपाए’को बताइन ।

पहिले पनि निकै चर्चा’मा रहेका यो जोडी केहि समय देखि चर्चामा थिएनन तर पछिल्लो समय सामा’जिक संजाल टिकटकको उ’दयसंगै फेरी यो जोडी भाइ’रल हुन पुगेका छन् । निकै हासिला बाजेले कहिले डान्स त कहिले गीतमा लिप्सी’ङ्ग गरेर जानी नजानी आफ्नो कला प्रस्तुत गरेका छन् भने उनकी २० बर्षीय श्रीमती भने राम्रै अ’भिनय गरेको यस भिडियोमा देख्न सकिन्छ । अहिले टिकटकमा भाइरल हुन् थाले’पछि फेरी युटुवरहरु पुनः उनको घरदै’लोमा पुग्ने गरेका छन् ।

केहि समय अगाडी यसै गरि च’र्चामा आउँदा दिनहु उनको घरमा भिड लाग्ने गरेको देखा सुरु सुरुमा त रमा’इलो भयो त्यसपछि धेरै अन्तर्वार्ता लिने युटुवरहरु पुगेपछि वाक्क’दिक्क मान्दै फेरी अन्तर्वार्ता लिन नआउनुहोला भन्दै उनीहरुले अनु’रोध गरेका थिए ।

उनीहरुको अनु’रोधलाइ पनि बेव’स्ता गर्दै केहि ब्याक्ति पुनः अन्तर्वार्ता लिन जाँदा निकै आ’क्रोस पोख्दै आफुले अब अन्त’र्वार्ता नदिने बताएपछि यो जोडी केहि समय चर्चामा थिएन तर पुनः उनीहरुको टिकटकले गर्दा उद’यमान हुन् पगेका छन् । हेर्नुहोस उनीह’रुसंग पछिल्लो समय गरिएको कुराका’नीको भिडियो हेरौ: इताजा खबरबाट

प्रतिकृया दिनुहोस्