आज पनि घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ त ?

सुनको मूल्य आज पनि सुनको मू’ल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार छापावाल सुन आज ९ सय रूपैयाँले घटेको हो । बुधबार प्रति’तोला ९३ हजार ४ सय रुपैयाँमा का’रोबार भएको छा’पावाल सुन आज ९२ हजार ५०० रूपैयाँमा का’रोबार भइरहेको छ ।

यस्तै ते’जाबी सुन पनि सोही अन्तरमा घटेर आज प्र’तितोला ९२ हजार ५० रूपैयाँमा कारो’बार भइरहेको छ । बुधबार तेजाबी सुन ९२ हजार ९५० रुपैयाँमा का’रोबार भएको छ।

यसअघि बु’धबार पनि सुनको मूल्य ७०० रूपैयाँले घटेको थियो । बुधबारको तु’लनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । बुधबार प्रति’तोला १ हजार २ सय १५ रुपैयाँ का’यम भएको चाँदीको भाउ बिहीबार १ हजार २ सय रुपै’याँमा झरेको छ ।-खबर हबबाट

प्रतिकृया दिनुहोस्