२ बर्षपछि अनिता बोल्नसक्ने भएपछि, अञ्जली अधिकारीकै अगाडी गाइन् गलबन्दी गीत(भिडियो हेर्नुहोस्)

सबैलाई उदा’हरणीय जोडी बनेर चिना’एका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगे’की नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भा’बुक हुदै फर्किएकी छिन।आफ्नो तर्फबाट केहि आर्थिक स’हयोग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवा’जमा जव गलबन्दी गीत सुनिन तव आँ’खाभरि आँसु पार्दै निशब्द भईन।

अमेरिकामा बस्ने समा’जसेवी माया अधिकारीको जन्म दिनको अवसरमा अन्जली अधिकारीलाइ सह’योग रकम हस्ता’न्तरण गर्न अनुरोध गर्दै १ लाख ५० हजार पठाउनु भएको थियो। सोहि रकम हस्तान्त’रण गर्न पुगेकि अन्जली जव पहि’लोपटक लामो समय देखि अस्पतालमा थला परेकी अनिता बो’ल्न थालेपछि अन्जलीले आँ’खाभरी आँसु पारिन।कलाकारिताबाट अन्जली अधिकारी सा’माजिक काम तर्फ पनि लाग्दै आएकी छिन।-OsNepal बाट

प्रतिकृया दिनुहोस्